गुराँस लघुवित्तले माग्यो ८ पदका लागि कर्मचारी, एसएलसी पासलाई पनि अवसर

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न ८ पदका लागि कर्मचारीको माग गरेको छ । सहायक प्रबन्धकका लागि १ जना, वरिष्ठ अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, अधिकृतका लागि केही, सूपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि कृही, सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको छ ।

लघुवित्तले केन्द्रीय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ १५ गतेभित्र आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार