Prabhu Life Ad Final

गुराँस लघुवित्तले माग्यो ८ पदका लागि कर्मचारी, एसएलसी पासलाई पनि अवसर

IME PAY
IME Life

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न ८ पदका लागि कर्मचारीको माग गरेको छ । सहायक प्रबन्धकका लागि १ जना, वरिष्ठ अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, अधिकृतका लागि केही, सूपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि कृही, सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको छ ।

लघुवित्तले केन्द्रीय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ १५ गतेभित्र आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS