IME Life

नेपाल प्रहरीमा ३ हजार ८३१ जनालाई रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त आह्वान गरेको छ । कार्यालयले प्रहरी जवान (जनपद) पदमा ३ हजार ५९६, प्रहरी कार्यालय सहयोगी (भान्छे) पदमा १८०, प्रहरी कार्यालय सहयोगी –हजाम) पदमा १०, पहरी कार्यालय सहयोगी (कुचिकार) पदमा २० र प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा २५ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता नेपाली नागरिकहरुले रु. १० को टिकट टाँसी असोज १३ गतेसम्म आवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।

Prabhu
Crest

प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदको नयाँ भर्ना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS