Prabhu Life Ad Final

नागरिक लगानी कोषको साधारण सभा भदौ ३० गते, बुक क्लोज कहिले ?

IME PAY
IME Life

काठमाडौं । नागरिक लगानी कोषले भदौ ३० गते साधारणसभा गर्ने भएको छ । कोषले उक्त साधारण सभा बबरमहल स्थिति कार्की बैंक्वेगर्ने भएको छ ।

उक्त साधारणसभाले प्रस्तावित लाभांश पारित गर्ने छ भने संचालकको नियुक्ति, प्रतिवेदन पारित, वित्तीय विवरण पारित गर्ने छ ।

कोषले आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट कोषले २२ प्रतिशतले हुन् आउने २४ करोड २५ लाख १७ हजार ४ सय ६४ रुपियाँ बराबरको बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशतले हुन् आउने १ करोड २७ लाख ६४ हजार ७७ रुपियाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कोषले साधारणसभा प्रयोजनको लागि भदौ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हाल कोषको पजी १ अर्ब १० करोड रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS