Prabhu Life Ad Final

७ लाख रुपैयाँको दुर्घटना बीमा सुविधा सहित सेञ्चुरी कमर्सियल बैंकले ल्यायो नयाँ बचत खाता

IME PAY
IME Life

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । १००० रुपैयाँमा उक्त खाता खोल्न सकिनेछ । खातामा वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने बैंकले जनाएको छ ।

उक्त खाता खोल्ने खातावालले ७ लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बीमा र १ लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा सुविधा पाउने छन् ।

त्यसैगरी, लकर सुविधा, क्रेडिट र्काडको वार्षिक शुल्क, ब्यालेन्स सर्टि्फिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको सुविधा पाउने छन् भने नि:शूल्क एस.एम.एस्, मोबाइल र ई बैंकिङ्ग, एबीबीएस सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट र्काडको आबद्ध शुल्कको सुविधा छ । सरल कर्जा प्रवाहा बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न पनि सकिने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS