IME Life

बालाजुस्थित प्राईम अटोमा आगोलागी, पाँच गाडी र मोटरसाइकल जले

SPIL
NIC ASIA

काठमाडौं । आज विहान काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको प्राईम अटो नामक मोटर कम्पनीमा आगोलागी भएको छ । आगोलागीबाट पाँच वटा गाडी र एउटा मोटरसाइकलमा क्षति पुगेको बालाजु प्रहरीले जनाएको छ ।
बालाजु प्रहरीका अनुसार १२ः३० बजे आगोलागी नियन्त्रणमा आइसकेको छ । वर्षायामको समयमा पनि केही दिनदेखि राजधानीमा श्रृंखलाबद्ध आगोलागी भइरहेको छ । आगोले मुख्य रुमा उद्योग तथा कारखानाहरुमा क्षति पुगेका छन् ।

प्राईम अटोको फाइल तस्विर ।

सबाट ठूलो रकम बीमा दावीहरु पर्दै आएका छन् । सुविसु केवल टिभभीबाट सुरु भएको आगोलागी काण्डपछि राजधानीमा भएको तेस्रो आगोलागी काण्ड हो । औद्योगिक क्षेत्रभित्र मोटरकम्पनीको ग्यारेज बनाइएको ठाउँमा आगो लागेको प्रहरीले जनाएको छ । हाल प्रहरीले घटनास्थलको मुचुल्का बनाउने काम गरिरहेको बालाजु प्रहरीले जनाएको छ ।

Prabhu
Crest

प्राईम अटोका कर्मचारी सुदिप कोइरालाले दिएको जानकारी अनुसार सवारी साधनका अतिरिक्त अटो शोरुपमका ट्रष्टहरु पनि जलेर खरानी भएका छन् । नेपाल इन्स्योरेन्समा बीमा गरिएको उनले बताए । क्षतिको विवरण करोडभन्दा माथि नै आउने प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS