Prabhu Life Ad Final

एभरेष्ट बैंक र नेशनल प्याबशनबीच सम्झौता

IME PAY
IME Life

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याबशन) बीच सम्झौता भएको छ । इबीएलको सेवाहरु नेशनल प्याबशनको सदस्य स्कुलहरुमा प्रवद्र्धन गर्न गरी यी दुई संस्थाबीच सम्झौता भएको हो ।

एभरेष्ट बैंकका सिईओ सोमेश्वर सेठ तथा नेशनल प्याबशनका अध्यक्ष रितु राज सापकोटाले एकआपसमा सम्झौपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि नेशनल प्याबशनले सदस्य स्कुलहरुमा एभरेष्ट बैंक लिमिटेडको उत्पादन र सेवाहरु प्रवद्र्धन गर्न सहयोग पु¥याउनेछ । ईबीएलले पनि नेशनल प्याबशनको जिल्ला शाखाको सिफारिसमा नेशनल प्याबशनको सदस्य स्कुलहरुलाई (१०.६२ प्रतिशत (बेस रेट २.५० प्रतिशत) आरओआईमा एसएमई ऋण दिने सम्झौता भएको हो ।

साथै दुई संस्थाबीच दिर्घकालिन सहकार्यसम्बन्धी अन्य विभिन्न विषयहरु यस एमओयूमा उल्लेख गरिएको छ । “सर्भिस विथ स्माइल” नारा सहित एभरेष्ट बैंक सदैव ग्राहकहरुको फाइदा र सन्तुष्टिमा केन्द्रित रहेको छ ।

हालसम्म बैंकले ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS