IME Life

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २’ मा आवेदन दिने आज अन्तिम मौका

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ क्यापिटलको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २’ योजनामा आवेदन दिने आज अन्तिम दिन हो । क्यापिटलले पहिलो चरणको तोकिएको समयमा साउन २७ गतेसम्म म्युचुअल फन्ड नबिकेपछि आवेदन दिने समय लम्ब्याइएको थियो । आवेदन दिने लम्ब्याइएको समय पनि आज अन्तिम दिन रहेको छ ।

क्यापिटलले साउन २३ गते बाट १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ करोड इकाई बिक्री खुला गरेको थियो । यसमध्ये १५ प्रतिशत (२ करोड १० लाख) इकाई बिज पुँजी वापत कोष प्रवद्र्धक सिद्धार्थ बैंकलाई छुट्याइएको छ । बाँकी ११ करोड ९० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरीएको हो ।

Prabhu
Crest

सिद्धार्थ म्युचुअल फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS