IME Life

सनराइज बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

SPIL
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ’सनराइज डिबेञ्चर २०८३’ नामको ७ बर्ष अवधिको ऋणपत्रको निष्काशन थर्न लागेको हो ।

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रमा अर्थवार्षिक रुपमा भुक्तान हुने गरी १०.२५ प्रतिशत वार्षिक व्याजदर प्रदान गरिने जनाएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

Crest
Meta Holidays

ऋणपत्र निष्काशनको लागि बैंकले बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको छ । सम्झोतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x