Prabhu Life Ad Final

सनराइज बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । सनराइज बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ’सनराइज डिबेञ्चर २०८३’ नामको ७ बर्ष अवधिको ऋणपत्रको निष्काशन थर्न लागेको हो ।

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रमा अर्थवार्षिक रुपमा भुक्तान हुने गरी १०.२५ प्रतिशत वार्षिक व्याजदर प्रदान गरिने जनाएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

NLIC

ऋणपत्र निष्काशनको लागि बैंकले बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको छ । सम्झोतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App