ग्रामीण स्वयंसेवक लघुवित्तमा आवेदन दिनुभयो? छुट्ला नी, अब छ दिन मात्र बाँकी

काठमाडौँ । ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत रलघुवित्त सुपरिवेक्षक र बरिष्ठ व्यवस्थापक प्रशिक्षार्थी पदमा केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार