IME Life

सिद्धार्थ बैंकको आजबाट ऋणपत्र विक्री खुल्यो, वार्षिक १०.२५% ब्याज पाइने

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकले आज भदौ ५ गतेदेखि ऋणपत्र निष्कासन विक्री खुला गरेको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रमा वार्षिक १० दशालव २५ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले ७ वर्ष अवधिको ‘१०.२५५ सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

Prabhu
Crest

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई (युनिट) ऋणपत्र बिक्री गर्न लागेको हो । जसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्ने जनाएको छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिट रहेको छ । ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस दिएको छ ।

ऋणपत्र निष्कासन बन्द छिटोमा भदौ ९ र ढिलोमा असोज ५ गते हुने सिद्धार्थले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS