Prabhu Life Ad Final

गणपति माईक्रोफाइनान्सद्वारा ७ प्रतिशत बोनस शेयर प्रस्ताव

IME PAY
IME Life

काठमाडौं ।
लघुवित्त कम्पनी गणपति माईक्रो फाइनान्सले आर्थिक वर्ष ०७५।०७६ को मुनाफाबाट सात प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सञ्चालक समितिको बैठकबाट पारित भएको छ ।

उल्लेखित बोनस शेयरका लागि नेपाल सरकारलाई तिर्नुपर्ने कर प्रयोजनको लागि ०.३६५ नगद लाभांश दिने प्रस्ताव सोमबार बसेको ५६ औं सञ्चालक समितिको बैठकबाट पारित भएको हो । सो सम्बन्धी पत्र सोमबार नै नेप्सेमा पेश गरिएको छ । बोनस र नगद सहित कूल लाभांश ७.३६ प्रतिशत हुन आउँछ ।

कूल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजि रहेको सो लघुवित्त कम्पतीको बोनस शेयर प्रश्चात चुक्ता पुँजि करिब ११ करोड पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS