Prabhu Life Ad Final

नेपाली सेनामा जागिर खुल्यो (सूचना सहित)

IME PAY
IME Life

काठमाडौं । नेपाली सेनाले अघिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले २५० जना अधिकृत क्याडेटको नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचना अनुसार योग्यता पुगेका १८ वर्ष पुगेका र २१ ननाघेका आवेदकले असोज दुई गतेसम्ममा दरखास्त दिन सकिने सूचना मार्फत जनाएको छ।साथै उक्त आवेदनको लागि डबल दस्तुरमा असोज ३ देखी ९ गते सम्म दरखास्त दिन सकिने व्यवस्था समेत रहेको छ ।

सेनालेको अधिकृत क्याडेट पदको लागि खुल्ला तर्फ १३१ र ७ गरी १३८ त्यस्तै समावेशी तर्फ महिला २२, आदिवासी जनजाति ३६, मधेसी ३१, दलित १७, पिछडिएको क्षेत्र ६ गरी जम्मा २५० जनाको कोटा खुलाएको सूचना मार्फत जानकारी दिएको हो ।

इच्छुक आवेदकले इटहरी ब्यारेक सुनसरी, धारापनी ब्यारेक धनुष, सुपारेटा ब्यारेक हेटौडा, विजयपुर ब्यारेक पोखरा, योगीकुटी ब्यारेक रपन्देही, निमारे ब्यारेक सुर्खेत, राजपुर ब्यारेक दिपायलबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । साथै अनलाईन मार्फत पनि आवेदकले आवेदन फारम भर्न सक्ने व्यवस्था गरेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS