काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरको छ । सस्थाले अधिकृत/कनिष्ठ अधिकृत (अनुगमन अधिकृत), वरिष्ठ सहायक/सहायक/कनिष्ठ सहायक र प्रशिक्षार्थी पदमा केही कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना पकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्ने संस्थाद्धारा प्रकाशित विज्ञापनमा उल्लेख छ ।