Prabhu Life Ad Final

नेपाल लाईफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

IME PAY
IME Life

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको स्कीम सार्वजनिक गरेको छ । सो कम्पनीको व्यतित गरिएको बीमालेख नविकरण गर्न करिब दुई महिने छुट सुविधा दिएको एक सूचनामार्फत जनाएको छ ।

कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत यही भदौ ४ गतेदेखि असोज मसान्तसम्म ब्यतित भएका बीमालेखहरु रकम भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट प्रदान गरिएको जनाएको छ ।

निर्धारित मितिमा शुल्क तिर्नु बुझाउनुपर्नेमा बिमितहरुले उक्त शुल्क नतिरी व्यतित गरेकाहरु मध्ये तीन बर्षसम्म व्यतित भएका बीमालेखको हकमा ३५ प्रतिशत र ३ बर्ष भन्दा माथि व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।

 

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS