एभरेष्ट बैंकमा रोजगारीको अवसर

काठमाडौँ । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले आईटी प्रोफेसनल पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले अगष्ठ २७ सम्म आवेदन दिन सक्ने बैंकद्धारा प्रकाशित विज्ञापनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार