स्वेदशी लघुवित्तले माग्यो कर्मचारी

काठमाडौँ । स्वदेशी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले सहायक प्रबन्धक (विभागिय प्रमुख आ.ले.प) पदमा एक जना कर्मचारी माग गरेको हो । त्यस्तै, संस्थाले नायव अधिकृत पदमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले भदौ १७ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

संस्थाले केन्द्रीय कार्यालयका लागि उक्त पदमा कर्मचारीहरु माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार