तिनाउ मिसन डेभलपमेण्ट बैंकमा रोजगारी खुल्यो

काठमाडौँ । तिनाउ मिसन डेभलपमेण्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ब्राञ्च म्यानेजर, जुनियर एसिस्टेन्ट/ ट्रेनी र म्यासेन्जर पदमा केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले सेम्टेम्बर ३ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार