नेको इन्स्योरेन्सको मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्समा) नेको इन्स्योरेन्स कम्पनीको बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।

नेप्सेले बोनस शेयर सामायोजन पछि मूल्य ४०३ रुपैयाँ ५७ पैसा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार