IME Life

लक्ष्मी लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुविले जूनियर अफिसरका लागि केही शाखा प्रमुख, जूनियर अफिसर आइटी विभागका लागि १ जना, वरिष्ठ सहायकका लागि केही, सुचना प्रविधि सहायकका लागि १ जना र कनिष्ठ सहायकका लागि केही कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले भदौ ३ गते कार्यालय समयभित्र आवेदन दिइसनुपर्ने छ ।

Prabhu
Crest

हालसम्म लघुवित्तले ६७ वटा शाखा कार्यालय मर्फत आफ्ना ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS