IME Life

यूनाइटेड इन्स्योरेन्सको आजबाट २४०% हकप्रद शेयर विक्री खुल्यो

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद शेयर आज भदौ ३ गते मंगलवारदेखि जारी गर्ने भएको छ । कम्पनीले असोज ६ गतेसम्मका लागि १ बराबर २ दशमलव ४ को अनुपातमा ७२ लाख ५७ हजार छ सय कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

हकप्रद प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज गरेको थियो । त्यसकारण साउन १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न सक्नेछन् । कम्पनीको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

हाल कायम चुक्तापूँजी रू। ३० करोड २४ लाख रुपैयाँबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद विक्रीपछि चुक्तापूँजी रू। १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्नेछ ।

हकप्रदलाई इक्रा नेपालले औषतभन्दा कमजोर आधार जनाउने इक्रा ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS