IME Life

दशैंलाई लक्षित गर्दै केएनपीले फेरि ल्यायो रङ्गमा दङ्ग योजना

SPIL
NIC ASIA

काठमाडौँ । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दशैंको शुभ अवसर पारेर फेरि ‘रङ्गमा दङ्ग’ योजना नेपाली बजारमा ल्याएको छ ।

योजनामा ग्राहकहरुले लक्की ड्रमार्फत बम्परमा १० तोला सुन, १० भाग्यशाली ग्राहकले स्मार्ट फोन र ३ भाग्यसाली ग्राहकले एलईडी टिभी जित्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै ग्राहकहरुले हात खाली नजाने उपहार अन्तर्गत हाते घडी जित्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकहरुले केएनपी इम्प्रेसन र एक्सल टोटलको प्रत्येक ६० हजार (भ्याट सहित) रुपैयाँको खरिदमा एउटा कुपन प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

लक्की ड्र मा सहभागी हुनको लागि ग्राहकहरुले केएनपी स्पेस सिरियल नम्बर स्पेस ग्राहकको नाम टाइप गरी ३४००१ मा एसएमएस गर्न सक्नेछन् । सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपी जापानले वातावरणमैत्री पेन्टलाई प्राथमिकता दिँदै हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ ।

नेपालमा भिओसी रहित पेन्टलाई सशक्त रुपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपीले स्वास्थ्य जीवन र स्वच्छ वातावरण को प्रचार–प्रसार गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS