Prabhu Life Ad Final

छिमेक लघुवित्तको सञ्चालक रेणुका कार्कीको राजीनामा स्वीकृत

IME PAY
IME Life

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको सञ्चालक श्रीमति रेणुका कार्कीले दिएको राजीनामा सञ्चालक समितिको २३२ औं बैठकले स्वीकृत गरेको छ ।

लघुवित्त सञ्चालक समितिको भदौ १ गते साँझ बसेको बैठकले भदौ १ गतेदेखि लागू हुनेगरि सञ्चालक कार्कीले दिएकी राजीनामा स्वीकृत गरेको हो।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS