IME Life

नेप्से ७ अंकले बढ्यो, ३८ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

आज सोमबार शेयर बजार बढेको छ । नेप्से ७ दशमलव २३ अंकले बढेर १,२२२ दशमलव ०६ को बिन्दुमा कायम भएको छ । आज निर्जीवन बीमा समुह बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै ४४ अंकले जीवन बीमा समुह बढेको छ ।

दिनभरिमा १ सय ७५ कम्पनीको १४ लाख ७७ हजार ४ सय ३५ कित्ता शेयर ९ हजार पटक खरिदविक्री हुँदा ३८ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । सबैभनदा धेरै सिद्धार्थ बैंक प्रोमोटर शेयर र रसुवागडी हाइड्रोको २ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी एनआइसी एशिया बैंक, सोल्टी होटल, कृषि विकास बैंक, नेपाल बैंक, प्रभु बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक माछापुच्छ्रे बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

नाडेप लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै सानिमा इक्यिुटी फण्डका लागनीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS