IME Life

प्रिमियर इन्स्योरेन्सले भदौ ८ गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्ने

SPIL
NIC ASIA

काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले भदौ ८ देखि १४ गतेसम्म अभिकर्ता तालिम सञ्चालन गर्ने भएको हो । तालिम विहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएकोे छ ।

उक्त तालिम प्रिमियर भवन नक्सालमा गर्ने भएको छ । तालिममा एसएलसी वा सो सरह परीक्षा उत्तिर्ण गरेका र बीमा अभिकर्ता बन्न इच्छुक व्यक्तिहरु तालिममा सहभागी हुन सक्नेछन् । र्

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS