IME Life

विजय लघुवित्तमा रोजगारी खुल्यो

SPIL
NIC ASIA

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ प्रबन्धक र वरिष्ठ अधिकृत (अनुगमन तथा सुपरिवेक्षण विभाग) पदमा १/१ जना कर्मचारी माग गरेको छ । त्यस्तै, संस्थाले अधिकृत (अनुगमन तथा सुपरिवेक्षण विभाग) पदमा ४ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS