IME Life

राष्ट्रिय बाणिज्य बैंकमा आगोलागी

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको चितवनस्थित भरतपुर शाखा कार्यालयमा सोमबार विहानै आगोलागी भएको छ । आगोलागीबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

Prabhu
Crest

विहानै भएको आगोलागी लगत्तै भरतपुर नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बैंकको दोस्रो तल्लामा आगलागी भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर आगलागी भएको देखिएको र विस्तृत अनुसन्धान भइरहेको प्रहरीले भनाई छ । आगोलागीबाट बैंकमा क्षति पुगेको छ ।

यद्यपि बैंकको भल्टमा क्षति पुगेको नपुगेको यकिन विवरण आइसकेको छैन । सोमबारको आगोलागीको बीबीआई पोलिसी अन्तर्गत बीमा दावी पर्न सक्ने देखिएको छ । तस्विर सौजन्यः सर्वेस रिमालको फेसबुकबाट

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS