IME Life

एशियन लाईफ इन्स्योरेन्सको ब्रान्च मेनेजर सम्मेलन सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनी एशियन लाईफ इन्स्योरेन्स कम्पनीले पोखरामा देशैभरिका शाखा प्रमुख (ब्रान्च मेनेजर)हरुको सम्मेलन सम्पन्न गरेको छ । शनिबार पर्यटकीय नगरी पोखरामा आयोजना गरिएको १६ औं शाखा प्रमुख सम्मेलनले देशैभरिका शाखा प्रमुखहरुले अनुभव आदान गर्ने मौका पाएको कम्पनीले जनाएको छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा जीवन बीमा कोषमा ३० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले आगामी वर्ष अझै कारोबार सुधार गर्न शाखा प्रमुखहरुको सम्मेलन आयोजना गरिएको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS