IME Life

सन नेपाल लाईफको बीमा जागरण कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनी सन नेपाल लाईफ इन्स्योरेन्सले नारायणगढ चितवनका दुई स्थानमा बीमा जागरण कार्यक्रम सम्पन्न गरेका छ । गत आर्थिक वर्षमा आकर्षक प्रगति गरेको सो कम्पनीले यही साउन २८ गते नारायणगढ चितवन शाखाले ब्राण्ड एम्बेसडर सिताराम कट्टेलको प्रमुख आतित्थ्यमा जागरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमबाट बीमाका बारेमा एजेन्सी तथा शुभेच्छुकहरुमा जनचेतना प्रवाह गर्न ठूलो योगदान पुगेको कम्पनीले जनाएको छ ।


सन नेपाल लाईफ नारायणगढ शाखाका प्रमुख घनश्याम पुरीको संयोजकत्वमा सम्पन्न कार्यक्रमले आगामी दिनमा प्रिमियम संकलन गर्न मद्दत पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । पूर्वी चितवनको माडी तथा पश्चिम कावासोतीमा बीमा जागरण तथा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख घनश्याम पुरीले इन्स्योरेन्स खवरलाई बताए ।

Prabhu
Crest

कार्यक्रममा कावासोतीमा ५० जना चिवतनकै माडीमा ३५ जना बीमा अभिकर्ता अभिमुखीकरण गरिएको छ । कार्यक्रममा ब्राण्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) ले जीवन बीमाको महत्वका बारेमा प्रकाश पारेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS