IME Life

सिवाइसी नेपाल लघुवित्तले माग्यो ६ पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्रयि स.सथाले विभिन्न पदका लागि कर्मचारीको माग गथरेको छ । लघुवित्तले कर्जा अधिकृतका लागि १ जना, लेखा सहायकका लागि केही , सुपरिवेक्षण सहायकका लागि केही, रिसेप्सनिष्टका लागि १ जना,, प्रशिक्षार्थी जूनियर केन्द्र व्यवस्थापकका लागि केही र कार्यलय सहयोगीका लागि केही कर्मचारीको माग गरेको हो ।

लघुवित्तले विभिन्न् शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS