IME Life

युनियन लाईफको लोभलाग्दो रिपोर्ट, एक वर्षमा ३ अर्ब माथि कुल बीमा शुल्क आर्जन

SPIL
NIC ASIA

नयाँ जीवन बीमा कम्पनी मध्यको एक युनियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले आर्थिक वर्ष ७५/७६ मा ३ अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने २ अर्ब ९५ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।

Prabhu
Crest

कम्पनीको जगेडा कोष १११ प्रतिशतले वृद्धि हुँदै १६ करोड ९६ लाख पुगेको छ भने जीवन बीमाकोषमा ४३१ प्रतिशतको वृद्धि देखिएको छ।  कम्पनीको जीवन बीमा कोषमा २ अर्ब १२ करोड रुपैयाँ संचित रहेको छ।  कम्पनीले आर्थिक वर्ष ७५/७६ मा ९ करोड ९३ लाख खुद नाफा गरेको छ।  आर्थिक वर्ष ७४/७५ को यसै अवधिमा कम्पनीले ७ करोड ६६ लाख खुद नाफा गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS