IME Life

बैंकिङ कसुरको अभियोग लागेका कर्णाली प्रदेशका मन्त्री खत्री बर्खास्त

SPIL
NIC ASIA

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बैंकिङ कसुरको अभियोग लागेका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्रीलाई मन्त्री पदबाट बर्खास्त गरेको जनाएका छन् ।

कीर्ते बैंक ग्यारेन्टी पत्र बनाएको अभियोगमा गत साउन २७ गते सोमबार उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेपछि मुख्मन्त्री शाहीले बिहिवार मन्त्री खत्रीलाई बर्खास्त गरेका हुन् ।

Prabhu
Crest

कीर्ते बैंक ग्यारेन्टी बनाएको फेला परेपछि कृषि विकास बैंकले खत्रीसहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS