Prabhu Life Ad Final

न्यूज २४ टिभीका पत्रकार रवि लामिछाने पक्राउ

IME PAY
IME Life

काठमाडौैं । माउन्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको घटनाको अनुसन्धान गर्न प्रहरीले न्यूज२४ टिभीमा कार्यरत रवि लामिछाने र युवराज कँडेललाई आज साँझ पक्राऊ गरेको छ । चितवन प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा न्यूज २४ टिभीमै पुगेर पक्राउ गरेको हो ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा अस्मिता कार्की अर्थात रुकु कार्कीलाई पनि पक्राउ गरेको छ । नर्सिङ पेशामा संलग्न कार्कीलाई पक्राउ गरेको केही घण्टापछि न्यूज २४ टिभीबाटै पत्रकार लामिछाने र कडेललाई पक्राउ गरेको हो । उनीहरुलाई भोलि चितवन पुर्याइनेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS