Prabhu Life Ad Final

कृष्णनगरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

IME PAY
IME Life

नेपाल बैंक लिमिटेड कृष्णनगर शाखाले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले गरे ।

नेपाल बैंकको कृष्णनगर शाखाले यस अघि कृष्णनगरकै अन्य २ स्थानमा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS