Prabhu Life Ad Final

एनबिआईले सनराइज बैंकका कर्मचारीहरुलाई तालिम दिने

IME PAY
IME Life

काठमाडौं । सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युटबीच सम्झौता धएको छ । यी दुई संस्थाबीच तालिम तथा सिप विकाससम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एनबिआईका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि नेपाल बैंकिङ्ग इन्स्टिच्युटले सनराइज बैंकका कर्मचारीहरुलाई व्यक्तित्व तथा सिप विकासको प्रशिक्षणमा सहभागी हुने अवसर प्रदान गर्नेछ ।

वार्षिक ५० लाख बराबरको प्रशिक्षण गराइने उक्त सम्झौता यस आर्थिक वर्षको पहिलो सम्झौता रहेको नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सुब्बाले बताए ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS