Prabhu Life Ad Final

नेपाल इन्स्योरेन्सको नाफा ५२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

IME PAY
IME Life

नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  कम्पनीको खुद नाफा ५२ प्रतिशतले वृद्धि हुँदै १८ करोड ५ लाख पुगेको छ।

कुल बीमा शुल्क आर्जन रकम ३३ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १७ करोड पुगेको छ भने खुद बीमा शुल्क आर्जन रकम ३० प्रतिशतले वृद्धि हुँदै ५८ करोड १९ लाख पुगेको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी १७ रुपैया ७२ पैसा रहेको छ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS