Prabhu Life Ad Final

लाईफ इन्स्योरेन्सको लिडर नेपाल लाईफको आकर्षक प्रगति, बीमा शुल्क आर्जन ४३ प्रतिशतले वृद्धि 

IME PAY
IME Life

जीवन बीमा  कम्पनी मध्यको लिडर कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।

कम्पनीको कुल बीमा शुल्क आर्जन ४३ प्रतिशतले वृद्धि हुँदै  २३ अर्ब ११ करोड पुगेको छ भने खुद बीमा शुल्क आर्जन रकम ४३ प्रतिशतले वृद्धि हुँदै २२ अर्ब ८२ करोड पुगेको छ। कम्पनीको जीवन बीमा कोष ३२ प्रतिशतले वृद्धि भएको छ।  चौथो त्रैमास सम्म जीवन बीमा कोष ६५ अर्ब ३६ करोड पुगेको छ।  जगेडा कोष भने १९ प्रतिशतले घटेर २ अर्ब ४३ पुगेको छ।  कम्पनीको बीमा लेख संख्या ११ प्रतिशतले वृद्धि हुँदै १२ लाख ८० हजार पुगेको छ।

कम्पनीको खुद नाफा ५२ करोड ३२ लाख रहेको छ भने प्रकाशित प्रति शेयर आम्दानी ९ रुपैयाँ ५२ पैसा रहेको छ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS