IME Life

नेपाल बंगलादेश बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ, लाभांस दिन सक्ने क्षमता कति ?

SPIL
Sanima Reliance

काठमाडाैं । नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक  गरेको छ।  कम्पनीले १ अर्ब ६१ करोड खुद नाफा गरेको छ।  चुक्ता पुँजी ८ अर्ब ८ करोडको आधारमा कम्पनीको प्रति शेयर आम्दानी २० रुपैया  २ पैसा रहेको छ। कम्पनीको खुद नाफा ४२ प्रतिशतले वृद्धि भएको छ भने प्रति शेयर आम्दानी पनि ४२  प्रतिशतले वृद्धि हुन सफल भएको छ।

कम्पनीको वितरण योग्य मुनाफा १  अर्ब ३  करोड रुपैया रहेको छ।  सो को आधारमा कम्पनीको लाभांस दिने क्षमता १३ प्रतिशतको हाराहारीमा छ।

Crest
Meta Holidays

निक्षेप २५ प्रतिशतले वृद्धि हुँदै ५९ अर्ब ८२ करोड पुगेको छ भने कर्जा २९ प्रतिशतले ५२ अर्ब ७२  करोड पुगेको छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x