IME Life

हिमालयन बैंकको आकर्षक “ग्रोथ” , लाभांस दिन सक्ने क्षमता कति ?

SPIL
NIC ASIA

काठमाडाैं । हिमालयन बैंकले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक  गरेको छ।  कम्पनीले २ अर्ब ८४ करोड खुद नाफा गरेको छ।  चुक्ता पुँजी ८ अर्ब ५२ करोडको आधारमा कम्पनीको प्रति शेयर आम्दानी ३३ रुपैया  ४१ पैसा रहेको छ। कम्पनीको खुद नाफा ५२ प्रतिशतले वृद्धि भएको छ भने प्रति शेयर आम्दानी ४५ प्रतिशतले वृद्धि हुन सफल भएको छ।

कम्पनीको वितरण योग्य मुनाफा २ अर्ब २ करोड रुपैया रहेको छ।  सो को आधारमा कम्पनीको लाभांस दिने क्षमता २३ प्रतिशतको हाराहारीमा छ।

Prabhu
Crest

निक्षेप ११ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ९ अर्ब पुगेको छ भने कर्जा १३ प्रतिशतले ९२ अर्ब ८२ करोड पुगेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS