IME Life

जनैपूर्णिमाको दिन उद्योग बाणिज्य महासंघको कार्यालय बन्द हुने

SPIL
NIC ASIA

काठमाडौं । नेपाली उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यालय जर्नैपूर्णिमा–रक्षाबन्दधनको अवसरमा बन्द हुने भएको छ ।

महासंघका निमित्त महासचिव गोपाल प्रसाद तिवारीले आज एक बिज्ञप्ति जारी गरी साउन ३० गते बिहिवार जनै पूर्णिमा परेकाले कार्यालय बन्द हुने जनाएका हुन् । नेपाल उद्योग बाणिज्य महासंघका दशैभरिका उद्यमी व्यवसायीहरुले विभिन्न सेवा लिने गरेका छन् ।

Prabhu
Crest

उता, प्रदेश २ ले रक्षाबन्धनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेपनि संघीय सरकारले यो समाचार तयार गर्दा बुधबार साँझसम्म कुनै निर्णय गरेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS