Prabhu Life Ad Final

मुक्तिनाथ विकास बैंकको २०% हकप्रद भदौ १२ गतेदखि, बुक क्लोज कहिले ?

IME PAY
IME Life

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भदौ १२ गतेदखि २० प्रतिशत हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

बैंकले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि साउन ३१ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । त्यसकारण साउन ३० गते बिहीबार सम्म कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । हकप्रदमा असोज १५ गते सम्म आवेदन दिन सकिने जनाएको छ ।

हकप्रद शेयर मुक्तिनाथ विकास बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS