Prabhu Life Ad Final

लुम्बिनी जनरलको साधारणसभा सम्पन्न, २०% हकप्रद प्रस्ताव पारित

IME PAY
IME Life

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको साउन २९ गतेको १४ औँ वार्षिक साधारणसभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त साधारण सभा अमितभोग कालिकास्थान डिल्लीबजारमा सम्पन्न भएको हो । सभामा संचालक समितिको बार्षिक प्रतिवेदन , आर्थिक बर्ष २०७५/७६ को वासलात, नाफा, नोक्सान हिसाब तथा प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

सभामा कम्पनीका अध्यक्ष मनोहर दास मूलले विगतमा निरन्तर शेयरधनीहरुलाई लाभांस प्रदान गर्दै आएको र यस बर्ष एनएफआरएसको कारणले गर्दा लाभांस वितरण गर्न नसकेको जानकरी गराएका थिए ।

कम्पनीको हालको पुँजी ८८ करोड रहेको छ २० प्रतिशत हकप्रद पश्चात् कम्पनीको पुँजी १ अर्ब माथि पुगेको छ ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS