IME Life
Beema Board

लुम्बिनी जनरलको साधारणसभा सम्पन्न, २०% हकप्रद प्रस्ताव पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको साउन २९ गतेको १४ औँ वार्षिक साधारणसभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त साधारण सभा अमितभोग कालिकास्थान डिल्लीबजारमा सम्पन्न भएको हो । सभामा संचालक समितिको बार्षिक प्रतिवेदन , आर्थिक बर्ष २०७५/७६ को वासलात, नाफा, नोक्सान हिसाब तथा प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

Prabhu
Crest

सभामा कम्पनीका अध्यक्ष मनोहर दास मूलले विगतमा निरन्तर शेयरधनीहरुलाई लाभांस प्रदान गर्दै आएको र यस बर्ष एनएफआरएसको कारणले गर्दा लाभांस वितरण गर्न नसकेको जानकरी गराएका थिए ।

कम्पनीको हालको पुँजी ८८ करोड रहेको छ २० प्रतिशत हकप्रद पश्चात् कम्पनीको पुँजी १ अर्ब माथि पुगेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS