काठमाडौँ । सनराइज बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले मार्केटिङ एक्जुकेटिभ, डिप्राइभड सेक्टर/ अग्रिकल्चर बैंकिङ्ग स्टाफ, ग्राफिक डिजाइनर र कन्टेन्ट राइटर पदमा केही कर्मचारी माग गरेको हो
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले अगष्ठ २७ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।