IME Life

७०% हकप्रद शेयर पछि सूर्या लाइफको मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ७० प्रतिशत हकप्रद शेयर पश्चातको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि इन्स्योरेन्सको सेयर मूल्य ३ सय ६ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूर्या लाइफ इन्स्योरेन्सको शेयर मूल्य ४५१ रुपैयाँ रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS