Prabhu Life Ad Final

लगातार बढेको सुनको भाउ आज तोलामा ७ सयले घट्यो

IME PAY
IME Life

काठमाडौं । सुनको भाउ बजारमा लगातार बढ्दै आएको थियो । तर, आज साताको चौथो दिन बुधबार भने सुनको भाउ घटेको छ । सुन भाउ तोलामा ७ सय रुपैयाले घटेर प्रति तोला ७० हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।

मंगलबार छालावाला सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य ७० हजारमा कारोबार भएको छ भने चाँदीको भाउ प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS