Prabhu Life Ad Final

भोलि सार्वजनिक विदा दिने प्रदेश २ सरकारको निर्णय

IME PAY
IME Life

काठमाडौं । प्रदेश नं २ सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धनको अवसर पारेर प्रदेश २ सरकारले बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

प्रदेश २ सरकारले बुधबार जारी प्रेस विज्ञप्तिमा ‘जनै पूर्णिमाको शुभकामनाका साथै साउन ३० गते बिहीबार सार्वजनिक बिदा’ गरेको उल्लेख छ । सार्वजनिक बिदाका कारण भोलि प्रदेश २ मा बैंक, वित्तिय संस्था तथा बीमा कम्पनीहरुका सो क्षेत्रमा पर्ने शाखा कार्यालयहरु समेत बन्द हुने जनाइएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS