स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर

काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ सहायक (शाखा प्रमुख) र कनिष्ठ सहायक पदमा केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले भदौँ १५ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार