Prabhu Life Ad Final

बीमा नहुँदा शिक्षण अस्पतालको आगोलागीको बीमा दावी नपर्ने

IME PAY
IME Life

काठमाडौं । सोमबार भएको आगोलागीबाट काठमाडौंस्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा क्षति पुगेको छ । शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगोलागी भएको हो । आगोलागीबाट सो अस्पतालको चौथो तल्लामा क्षति पुगेको छ । तर बीमा नगरेका कारण सो अस्पतालले बीमा दावी गर्न भने नपाउने भएको छ ।

अस्पतालका प्रशासनका प्रमुख केदार ढकालले दिएको जानकारी अनुसार अस्पतालको बीमा सम्बन्धी कागजात भेटिएको छैन । अस्पताल प्रशासनका एक कर्मचारीले बीमा नगरेकाले क्षतिपूर्ति पाउने सम्भावना नरहेको बताए ।
आगोलागीबाट लाखौं रुपैयाँ क्षति भएको छ । आगोलागीबाट नर्सिङ प्रशासन प्रमुखको कार्यकक्षसहितमा आगोलागीबाट क्षतिग्रस्त भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS