SKIP THIS

IK Anniversary
IME Life

सुनको मूल्यमा नयाँ रेकर्ड आजको मूल्य ७१ हजार

SPIL
NIC ASIA

काठमाडौं । सुनको मूल्यमा मगलबार पुनः नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मगलबारका लागि छापावाल सुनको बजार मूल्य प्रतितोला ७१ हजार रुपैयाँ तोकेको छ ।

हिजो (सोमबार) सुनको बजार मूल्य प्रतितोला ७० हजारमा रुपैयाँ रहेको थियो ।मगलबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य हालसम्मकै उच्च हो ।

Prabhu
Crest

मंगलबार चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। पछिल्लो दुई सातामै सुनको बजार मूल्य प्रतितोला ५ हजार पाँच सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS