काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर अफिसर लेभलका लागि २ जना, सूपरभाइजर,असिस्टेन्ट र सिनियर असिस्टेन्टका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र अफिसर म्यासेञ्जरका लागि २ जना कर्मचारीको माग गरेको छ ।
बैंकले विभिन्न शाखा कार्यलय तथा केन्द्रीय कार्यलयका लागि केही कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका कर्मचारीले अगस्ट २५ भित्र आवेदन दिइसक्नुपर्ने छ ।