IME Life

एभरेष्ट इन्स्योरेन्सको साउन २९ गतेबाट ५ लाख २९ हजार कित्ता शेयर लिलामी खुल्ने

SPIL
NIC ASIA

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर साउन २९ गतेदेखि लिलामी खुल्ने भएको छ । कम्पनीले ३ लाख ८३ हजार २ सय ५ कित्ता सर्वसाधारण समूहतर्फ र १ लाख ४६ हजार ५ सय ७५ हजार कित्ता संस्थापक गरी कुल ५ लाख २९ हजार ७ सय ८० कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । उक्त लिलामी शेयरमा भदौ ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

कम्पनीले गत जेठ १४ देखि असार १६ गतेसम्म कुल ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर खुला गरेको थियो । तर,संस्थापक तथा सर्वसाधारणतर्फको शेयरका लागि तपशित बमोजिम कित्ताको लागि आवश्यक आवेदन नपरेकाले कम्पनीले बाँकी शेयर लिलामीमा ल्यान लागेको हो ।

Prabhu
Crest

प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौं तथा एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय हात्तिसार, काठमाडौंबाट पनि लिलामी भर्न सकिनेछ ।

त्यस्तै, सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, हेटौंडा, जनकपुर, विरगञ्ज, नारायणगढ, पोखरा, बाग्लुङ्ग, घोराही, बुटवल, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र शिलबन्दी पेश गनुपर्ने हुन्छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले भाग जाने संख्यामा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS